पूर्वसंस्थापन पक्षलाई होच्याउँदै प्रवक्ता चालिसे ,निषेधको राजनीतिमा कांग्रेस संस्थापन थापा समुह

काठमाडौं । नेपाली कांग्रेसमा शक्ति सन्तुलन र आन्तरिक रणनीति सम्वन्धी बहसले नयाँ उचाई प्राप्त गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेले पूर्णबहादुर खड्का नेतृत्वको इतर समूहको भेलालाई लक्षित गर्दै, “असहमति मर्यादित संवादबाट बाहिर गएर आत्मकेन्द्रित गतिविधिमा रूपान्तरण हुँदा पार्टीलाई न्याय हुँदैन” भन्दै पूर्वसंस्थापन समुहलाई होच्याउदै अभिव्यक्ति सार्वजनिक गरेपछि कांग्रेसभित्र आरोप प्रत्यारोप सुरु भएको हाे । कांग्रेसभित्र … Continue reading पूर्वसंस्थापन पक्षलाई होच्याउँदै प्रवक्ता चालिसे ,निषेधको राजनीतिमा कांग्रेस संस्थापन थापा समुह