देश

एमाले कार्यकर्ता र प्रहरीबीच झडप, केही घाइते

काठमाडौं । प्रदर्शनरत नेकपा (एमाले) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।

माइतीघरबाट बानेश्वरतर्फ अघि बढिरहेका कार्यकर्ता र प्रहरीबीच विवाद चर्किँदा झडप भएको हो।आन्दोलनकारीहरूले ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गरेको थियो।

घटनामा केही व्यक्ति घाइते भएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *