देश

महेश बस्नेतविरुद्ध पक्राउको माग गर्दै शोभा पाठक प्रहरीमा

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न मागसहितको निवेदन लिएर शोभा पाठक प्रहरीकहाँ पुगेकी छन् । बस्नेतविरुद्ध बलात्कारको आरोप लगाउँदै उनले यसअघि उजुरीसमेत दिएकी थिइन् ।

आज बिहान जिल्ला प्रहरी परिसर काठमाडौं र सरकारी वकिल कार्यालयमा बस्नेतलाई तत्काल पक्राउ गर्न माग लिएर पाठक पुगेकी हुन् । पाठकले बस्नेतमाथि जबरजस्तीकरणी र भ्रुण हत्याको आरोप लगाउँदै आएकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *