देश

गृहमन्त्री गुरुङ आफैँ गाडी चलाएर ललितपुर प्रहरी कार्यालय पुगे

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ आफैँ गाडी चलाएर ललितपुरस्थित प्रहरी कार्यालय पुगेका छन् । केहीबेरअघि उनी त्यहाँ पुगेका हुन् ।

यसअघि उनले केपी शर्मा ओली र रमेश लेखक पक्राउ परेको जानकारी सामाजिक सञ्जालमार्फत् दिएका थिए । त्यसलगत्तै उनी प्रहरी कार्यालय पुगेका हुन् ।

उनी के कारणले त्यहाँ एक्कासि पुगेका हुन् भन्नेबारेमा प्रहरीले केही जानकारी गराएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *