खोटाङ :अलपत्र आधारभूत अस्पतालको भवन पुनः सुचारु गर्न लिखित प्रतिबद्धतापत्रमा हस्ताक्षर
काठमाडौं । हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा लिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान (हलेसी)मा निर्माणाधीन आधारधूत अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनी नमूना÷हिमालयन जेभी विराटनगरका ठेकेदार रमेश बस्नेतको बाग्मती प्रदेश १६ च ६८०२ नम्बरको गाडी नगरपालिकाले नियन्त्रणमा लिएको हो । आवश्यक निर्माण सामग्री तथा जनशक्तिको व्यवस्थापन गरेर ठेक्का … Continue reading खोटाङ :अलपत्र आधारभूत अस्पतालको भवन पुनः सुचारु गर्न लिखित प्रतिबद्धतापत्रमा हस्ताक्षर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed