देश

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्तिम संस्कार गरिएको छ ।

गएराति ९६ वर्षको उमेरमा भक्तपुरको गठठाघरस्थित अस्पतालमा निधन भएको उनको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो । उनका छोरा केपी शर्मा ओलीले दागबत्ती दिएका थिए ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *