काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालेन शाहलाई बधाई दिएका छन् । ओलीले बालेनलाई बाबु भन्दै विजयका लागि शुभकना दिएका हुन् ।
उनले भनेका छन्- बालेन बाबु, बिजयको लागि तपाईंलाई बधाई ! तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्- हार्दिक शुभकामना !’
शुभकामनासँगै ओलीले यसअघि आफुले बालेनलाई तबला दिदाको तस्बीर पोष्ट गरेका छन् ।
झापा- ५ मा ओली बालेनसँग ४९ हजार ६१४ मत अन्तरले पराजित भएका छन् ।




