देश

महोत्तरी—मधुबनी रेल पुनः सञ्चालन

जलेश्वर (महोत्तरी)। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीन बन्द गरिएको महोत्तरी—मधुबनी रेल सेवा आजदेखि पुनः सञ्चालन गरिएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेड केन्द्रीय कार्यालय जनकपुरको सूचनाअनुसार फागुन १९ गतेदेखि २१ गतेसम्म बन्द रहेको भङ्गाहा—जनकपुर— भारतको जयनगर रेल सेवा आज बिहानदेखि पुनः सुरु भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *