देश

सर्लाही-४ मा काँग्रेस सभापति गगन शुरुवातमै पछि परे, अमरेश अगाडी

काठमाडौँ । सर्लाही-४ मा काँग्रेस सभापति गगन थापा पछि परेका छन् ।

यस क्षेत्रमा ३०६९ मत गणना हुदा रास्वपाका अमरेश कुमार सिंहले १९०८ मत प्राप्त गर्दै शुरुवाती अग्रता हासिल गरेका छन् । त्यस्तै गगन थापाले ५३६ मत प्राप्त गरेका छन् भने नेकपाका राज्निस रायले ३६९ मत प्राप्त गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *