देश

काठमाडौँ–९ मा पनि रास्वपाको अग्रता

कीर्तिपुर (काठमाडौँ)।काठमाडौँ निर्वाचन क्षेत्र नं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुआती अग्रता लिएको छ ।

हालसम्म गनिएका दुई हजार २४४ मतमध्ये रास्वपा उम्मेदवार डोलप्रसाद अर्यालले चार हजार २३४ प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मेनुका घिमिरेले बताउनुभयो । नेपाली कांग्रेसकी नानु बास्तोलाले २६१ र एमालेका अजयक्रान्ति शाक्यले १५२ मत प्राप्त गर्नुभएको छ । बलम्वु नगरपालिका भवनमा मतगणना जारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *