देश

विप्लवले गरे १८ वर्षपछि मतदान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले १८ वर्षपछि मतदान गरेका छन् ।

२०६४ को संविधान सभा निर्वाचनमा मतदान गरेका उनले १८ वर्षपछि यसपटक मतदान गरेका हुन् । उनले रोल्पाको परिवर्तन गाउँपालिका–३ थुनिकोटस्थित श्री बाल शिक्षा माध्यमिक बिद्यालय मतदान केन्द्रबाट मतदान गरेका उनको सचिवालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *