झापातर्फ उडेको बालेन सवार हेलिकोप्टर काठमाडौं फर्केर अवतरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह सवार हेलिकोप्टर झापातर्फ प्रस्थान गरेको केही समयमै पुनः काठमाडौं फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको करिब पाँच मिनेटपछि हेलिकोप्टर पुनः अवतरण गरिएको हो। बालेन्द्र साहले बिहीबार बिहान काठमाडौंको सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका थिए। उनी काठमाडौं–२ का मतदाता हुन्। मतदानपछि उनी आफू … Continue reading झापातर्फ उडेको बालेन सवार हेलिकोप्टर काठमाडौं फर्केर अवतरण