सुरक्षाको पूर्ण व्यवस्था, राजनैतिक संस्कार भएकालाई मतदान गर्न गृहमन्त्री अर्यालको सुझाव
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा गृहमन्त्री ओमप्रकाश अर्यालले देशभर शान्ति–सुरक्षा व्यवस्था मजबुत बनाइएको जानकारी दिँदै नागरिकलाई निर्धक्क रूपमा मतदान गर्न आग्रह गरेका छन्। गृह मन्त्रालयमा आयोजित पत्रकार अन्तरक्रियामा उनले सबै सुरक्षा संयन्त्र मतदानस्थलसम्म परिचालन भइसकेको र आवश्यक परेमा थप व्यवस्था गर्न तयारी अवस्थामा रहेको बताए। “यसपटकको निर्वाचन स्वच्छ, भयरहित र व्यवस्थित हुनेछ,” उनले विश्वास … Continue reading सुरक्षाको पूर्ण व्यवस्था, राजनैतिक संस्कार भएकालाई मतदान गर्न गृहमन्त्री अर्यालको सुझाव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed