मध्यपूर्वमा तनाव बढ्दैः १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा सरकार सक्रिय

काठमाडौं। मध्यपूर्वका विभिन्न देशहरूमा पछिल्ला दिनमा देखिएको अस्थिर अवस्थालाई ध्यानमा राख्दै सरकारले त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखेको जनाएको छ। परराष्ट्र मन्त्रालय ले पत्रकार सम्मेलनमार्फत सुरक्षा निगरानी बढाइएको र आवश्यक कूटनीतिक तथा प्रशासनिक पहल सुरु गरिएको जानकारी दिएको हो। मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका सहसचिव रामकाजी खड्काका अनुसार प्रभावित क्षेत्रका … Continue reading मध्यपूर्वमा तनाव बढ्दैः १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा सरकार सक्रिय