वीरगञ्ज घटनापछि सर्वपक्षीय निष्कर्ष : सद्भाव बिगार्नेलाई कडा कारबाहीको निर्णय

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–११ श्रीपुरमा आइतबार भएको घटनापछि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले धार्मिक तथा सामाजिक सद्भाव खलल पार्ने गतिविधिमाथि कडा कारबाही गर्ने निर्णय गरेको छ। भोला दाहाल (प्रमुख जिल्ला अधिकारी) को अध्यक्षतामा सम्पन्न बैठकले घटनासम्बन्धी पीडित पक्षबाट जाहेरी लिई आवश्यक कानुनी प्रक्रिया तत्काल अघि बढाउने सहमति गरेको हो। दोषी पहिचान … Continue reading वीरगञ्ज घटनापछि सर्वपक्षीय निष्कर्ष : सद्भाव बिगार्नेलाई कडा कारबाहीको निर्णय