झण्डा जलाउने घटनामा कारबाही नभए सशक्त प्रतिवाद गर्ने नेशनल भोलेन्टियर्स फोर्सको चेतावनी

काठमाडौं । नेकपा एमालेको लडाकु दस्ता नेशनल भोलेन्टियर्स फोर्सले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेताबाट एमाले नेतृत्वमाथि अनावश्यक लाञ्छना लगाइएको र पार्टीको झण्डा जलाइएको घटनामा प्रशासनले कारबाही नगरे प्रतिवादमा उत्रिने चेतावनी दिएको छ। फोर्सका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठले शुक्रबार जारी गरेको वक्तव्यमा झण्डा जलाउने, उत्तेजना फैलाउने तथा द्वेष भड्काउने कार्यलाई अराजक मानसिकताको प्रतीक भएको उल्लेख … Continue reading झण्डा जलाउने घटनामा कारबाही नभए सशक्त प्रतिवाद गर्ने नेशनल भोलेन्टियर्स फोर्सको चेतावनी