देश

एमाले रसुवाका पूर्वअध्यक्ष ढकालसहित झन्डै १०० कार्यकर्ता कांग्रेस प्रवेश

काठमाडौँ । नेकपा एमाले रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकाल कांग्रेस प्रवेश गरेका छन् ।

बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगन थापाले एमाले रसुवा अध्यक्ष तथा संविधानसभा सदस्यसमेत रहेका ढकाललाई पार्टीमा स्वागत गरेका हुन् ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *