राष्ट्रिय स्वतन्त्र पार्टी को वाचापत्र सार्वजनिक: दलीयकरण अन्त्यदेखि २०४६ यताका सम्पत्ति छानबिनसम्मका एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको छ । पार्टीले कर्णाली प्रदेशको राजधानी सुर्खेत मा आयोजित कार्यक्रममा वाचापत्र सार्वजनिक गरेको हो । वाचापत्र सार्वजनिक कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले लगायतका नेताहरूको सहभागिता … Continue reading राष्ट्रिय स्वतन्त्र पार्टी को वाचापत्र सार्वजनिक: दलीयकरण अन्त्यदेखि २०४६ यताका सम्पत्ति छानबिनसम्मका एजेन्डा