काठमाडौँ । नेकपा एमालेले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँको बानेश्वरस्थित एभरेष्ट होटलमा बिहान ११: १५ बजे घोषणापत्र सार्वजनिक गर्ने तालिका छ ।
एमालेले चुनावी घोषणापत्रमार्फत बहुमत आउने गरी निर्वाचनमा होमिएको जनाएको छ ।




