देश

प्रधानमन्त्री कार्कीले पाथिभराको दर्शन गर्दै शान्तिपूर्ण निर्वाचनको कामना

काठमाडौँ ।कोशी प्रदेश भ्रमणमा रहेकी प्रधानमन्त्री सुशिला कार्कीले शुक्रबार बिहान ताप्लेजुङस्थित प्रसिद्ध पाथिभराको दर्शन गरेकी छन्। दर्शनपछि उनले भनिन्, “फागुन महिना, निर्वाचन महिना। पाथिभराबाट सुरुवात, शान्तिपूर्ण निर्वाचनको कामना गरेकी छु।”

प्रधानमन्त्री कार्कीले विहिबार सोलुखुम्बु, भोजपुर र सुनसरी जिल्लाहरूमा भ्रमण गरी निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिइसकेकी थिइन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *