देश

महान्यायाधिवक्ता कार्यालयविरुद्ध भ्रम फैलाएको आरोपमा युवराज पौडेल सफल पक्राउ

काठमाडौँ । युवराज सफल (युवराज पौडेल) पक्राउ परेका छन् ।आज प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनले सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जती गरेको आरोप रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *