मुख्य समाचार

राष्ट्रियसभा सदस्य निर्वाचनमा कर्णालीबाट कांग्रेसका शाही र एमालेकी रखाल निर्वाचित

कर्णाली । राष्ट्रियसभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही र एमाले केन्द्रीय सदस्य मिनासिंह रखाल विजयी भएका छन् । आइतबार भएको निर्वाचनमा उनीहरु विजयी भएका हुन् ।

शाही अन्य कलष्टरबाट र रखाल महिला कलष्टरबाट विजयी भएका हुन् । राष्ट्रिय सभाका लागि कर्णालीमा नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *