देश

डा. बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रगतीशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट गोरखा-२ मा उम्मेदवार बनेका भट्टराईले उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले बाहिर रहेर नै दलहरू र उम्मेदवारहरुलाई सघाउने बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *