देश

समानुपातिक सूचीबाट १७५ जनाको नाम फिर्ता

काठमाडौँ । निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्दसूचीमा नाम बुझाएका १७ दलका १७५ जनाले नाम फिर्ता लिएका छन् ।

निर्वाचन आयोगका अनुसार बन्दसूचीमा नाम समावेश गरिएका उम्मेदवार आयोगमा उपस्थित भएर नाम फिर्ता लिएका हुन् ।

निर्वाचन कार्यक्रम अनुसार पुस १३ र १४ गते दलले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *