दिन दुःखीको सेवा नै मेरो प्रमुख कर्तव्य हो : मीना  थापा   

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा जन्मिएकी मीना थापा पछिल्लो समय समाजसेवासँगै उद्यमशीलतामा अगाडी बढेकी छन् ।   निडर र संर्घषलाई कर्म मान्दै  महिला तथा बालबालिकाको क्षेत्रमा लामो समयदेखि सक्रिय थापाले भूकम्पपछिको कठिन समयदेखि नै अनाथ तथा असहाय बालबालिकाका लागि मदर सिस्टर नेपाल अनाथालय सञ्चालन गर्दै आएकी छन् । हाल उक्त अनाथालयमा करिब ३०–३२ जना बालबालिका आश्रित छन् ।  … Continue reading दिन दुःखीको सेवा नै मेरो प्रमुख कर्तव्य हो : मीना  थापा