देश

सिनामंगलमा काठ गोदाममा भीषण आगलागी, विमानस्थल नजिक उडान प्रभावित

काठमाडौं । काठमाडौँको सिनामंगलस्थित एक घरमा भीषण आगलागी भएको छ । प्रहरीका अनुसार निजी काठ गोदाम रहेको घरमा आगलागी भएको र अहिले निभाउने प्रयास जारी रहेको छ ।

घटनास्थलमा प्रहरी र दमकल पुगिसकेको र अहिले स्थानीय, सुरक्षाकर्मीसहितको टोलीले आगो निभाउने प्रयास गरिरहेको छ । विमानस्थल नजिक रहेकाले आगलागीका कारणले उडान समेत प्रभावित भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *