कांग्रेस सानेपा कार्यालयमा विशेष महाधिवेशनपक्षको दबाब, कांग्रेस संस्थानमाथि हमलाकाे प्रयास

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकका लागि सानेपा पुगेका नेता विमलेन्द्र निधि र पार्टी कार्यालयबाहिर प्रदर्शनरत समूहबीच मंगलबार चर्काचर्की देखियो। भिडन्तको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि पार्टीभित्रको आन्तरिक तनाव फेरि सार्वजनिक हुँदै गएको छ। विशेष महाधिवेशन पक्षधरहरुले कांग्रेस संस्थापनपक्षलाई धाँक धम्की र तनाब दिएर पार्टीभित्र विद्रोह सिर्जना गराएर कांग्रेसलाई कम्जोर बनाउने कांग्रेसइतर समुहका … Continue reading कांग्रेस सानेपा कार्यालयमा विशेष महाधिवेशनपक्षको दबाब, कांग्रेस संस्थानमाथि हमलाकाे प्रयास