महामन्त्रीद्वय भन्छन्- कांग्रेस विभाजनको हल्ला निराधार
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण पार्टी विभाजन नहुने स्पष्ट पारेका छन् । शुक्रबार उनीहरूलाई भेट्न पुगेका पार्टीका २५ केन्द्रीय सदस्यहरूसँगको भेटमा महामन्त्रीद्वयले पार्टी विभाजन हुने गरी विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया अघि नबढाइने बताएका हुन् । महामन्त्रीद्वयलाई भेट्न आङ्गेलु शेर्पा, पुष्पा भुसाल, डा. डिला संग्रौला लगायतका … Continue reading महामन्त्रीद्वय भन्छन्- कांग्रेस विभाजनको हल्ला निराधार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed