आन्तरिक विवादले रास्वपामा उब्जायो असन्तोष

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समानुपातिक उम्मेदवार छनोटलाई लिएर विवाद चर्किएको छ। सहमहामन्त्री तथा उम्मेदवार छनोट समितिका संयोजक विपिनकुमार आचार्यले आफूलाई समानुपातिक कोटामा राख्न खोज्दा पार्टी भित्र असन्तुष्टि बढेको हो। पार्टी भित्रको प्रारम्भिक मतदानको क्रममा केही आकांक्षीले आचार्यको कदममाथि आपत्ति जनाएका छन्। उम्मेदवार छनोट कार्यशालामा सहभागी एक आकांक्षीले भने, “उहाँ आफैं संयोजक हुनुहुन्छ, आफैं प्रश्न … Continue reading आन्तरिक विवादले रास्वपामा उब्जायो असन्तोष