राजनीति

उज्यालो घरको औपचारिक उद्घाटन

काठमाडौँ । उज्यालो नेपाल पार्टीको कार्यालय उज्यालो घरको औपचारिक उद्घाटन भएको छ ।

बिहीबार नेपाल सरकारका ऊर्जामन्त्री कुलमान घिसिङको उपस्थितिमा त्रिपुरेश्वरमा रहेको उज्यालो घरको उद्घाटन भएको हो ।

उद्घाटन समारोहमा उज्यालो नेपाल पार्टीका नेता कार्यकर्तासँगै शुभचिन्तकको उपस्थिति थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *