राजनीति

पार्टीको जिम्मेवारीमा फर्किए रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टीको केन्द्रीय कार्यालय बनस्थली पुगेर पार्टीको जिम्मेवारीमा फर्किएका छन् ।

लामिछानेलाई उनको कार्यकक्षमा कार्यवाहक सभापति डिपी अर्यालले स्वागत गरेका थिए । यसअघि लामिछानेले पार्टी कार्यालय अगाडी उपस्थित नेता कार्यकर्तालाई छोटो सम्बोधन गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *