सहकारी प्रकरणमा रवि लामिछानेको अदालत यात्रा : चार अदालतमा ठाउँमा कति बुझाए धरौटी ?
काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशका विभिन्न चार अदालतमा करोडौँ रुपैयाँ धरौटी बुझाइसकेका छन्। हालसम्म उनले बुझाएको कुल धरौटी रकम ५ करोड २७ लाख रुपैयाँ पुगेको पुगेको छ । सो प्रकरणले राजनीतिकसँगै कानुनी रूपमा पनि चासोको केन्द्र बनाएको छ। सबैभन्दा पछिल्लो निर्णय उच्च अदालत बुटवलबाट आएको हो। बिहीबार … Continue reading सहकारी प्रकरणमा रवि लामिछानेको अदालत यात्रा : चार अदालतमा ठाउँमा कति बुझाए धरौटी ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed