काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ ।
तेस्रो चरणको मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले अग्रता बढाएका छन् । ओलीले ८४३ मत प्राप्त गरेका छन् र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले २९६मत प्राप्त गरेका छन् ।त्यस्तै उपमहासचिवमा सबैभन्दा बढी मत लेखराज भट्टले २९३ मत पाएका छन् भने रघुवीर महासेठले २६७ र योगेश भट्टराईले २६४ मत प्राप्त गरेका छन् । त्यस्तै विष्णु रिमालले २२० र आनन्द पोखरेलले १३३ मत प्राप्त गरेका छन् । बैजनाथ चौधरीले ९७ र त्यस्तै उम्मेदवारी फिर्ता लिएका राजेन्द्र गौतमले ५५ मत प्राप्त गरेका छन् ।
त्यस्तै, महासचिवका उम्मेदवार शंकर पोखरेलले ३६४ मत प्राप्त गरेका छन् र सुरेन्द्र पाण्डेले ३०२ मत प्राप्त गरेका छन् ।
पछिल्लो मतगणना अनुसार सचिव पदमा महेश बस्नेत र छबिलाल विश्वकर्माले बढी मत प्राप्त गरेका छन् । सचिव पदमा अधिकांश ओली पक्षका उम्मेदवार आगाडी रहेका छन् । एमालेको सचिवमा ९ जना निर्वाचित हुदै छ ।
एमाले महाधिवेशन– २०८२: कुन पदमा को अगाडि?
नाम मत पद
केपी ओली
८४३
अध्यक्ष
ईश्वर पोखरेल
२९६
विष्णु प्रसाद पौडेल
३४९
उपाध्यक्ष
पृथ्वी सुब्बा गुरूङ
३५६
राम बहादुर थापा
३०९
गोकर्णराज विष्ट
२५६
रघुजी पन्त
२५३
गुरू प्रसाद बराल
२४२
डा. विन्दा पाण्डे
१७९
परशुराम मेघी गुरूङ
८६
अरूण नेपाल
७९
टंक प्रसाद कार्की
७५
भिमप्रसाद आचार्य
५१
शंकर पोखरेल
६१३
महासचिव
सुरेन्द्र प्रसाद पाण्डे
५२८
लेखराज भट्ट
२९३
उपमहासचिव
रघुवीर महासेठ
२६६
योगेश भट्टराई
२६४
विष्णु प्रसाद रिमाल
२२०
आनन्द प्रसाद पोखरेल
१३३
वैजनाथ चौधरी
९७
महेश बस्नेत
३११
सचिव
छविलाल विश्वकर्मा
३११
पद्मा कुमारी अर्याल
३०५
शेरधन राई
३००
हिक्मत कुमार कार्की
२७४
यामलाल कँडेल
२५९
खगराज अधिकारी
२७९
राजन भट्टराई
२३५
भानुभक्त ढकाल
२२५
गोकुल प्रसाद बास्कोटा
१९२
कर्ण बहादुर थापा
१६६
ठाकुर प्रसाद गैरे
१७५
रचना खड्का
१५९
विनोद प्रसाद ढकाल
१४८
लालबाबु पण्डित
१५०
अग्नि प्रसाद खरेल
१३९
कृष्ण गोपाल श्रेष्ठ
११४
पुरूषोत्तम पौडेल
१८६
पेम्बा लामा
८५
इन्द्रलाल सापकोटा
७४




