काठमाडौं । कानन तथा संसदीय मामिलासहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल सिन्हाले पर्यटन मन्त्रालयको कार्यभार समेत सम्हालेका छन् ।
उनले आज मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका हुन् ।पदभार ग्रहण गर्दै उनले हिमाल सफा राख्ने कार्ययोजना स्वीकृत गरेका छन् ।




