राजनीति

प्रधानमन्त्रीले दुर्गा प्रसाईँलाई छलफलमा बोलाइन्

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अभियन्ता दुर्गा प्रसाईँसँग छलफल गर्ने भएकी छन् ।प्रधानमन्त्री कार्कीले प्रसाईँलाई छलफलका लागि मंसिर २२ गतेको समय दिएकी छन् ।

प्रधानमन्त्रीले समसामयिक विषयमा छलफल तथा भेटघाटका लागि सिंहदरबार बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *