देश

बुद्ध एयरको विमान चरासँग ठोकियो

काठमाडौँ । बुद्ध एयरको विमान चरासँग ठोक्किएको छ ।

शनिबार काठमाडौँबाट पोखराका लागि उडेको बुद्ध एयरको 9N-AOC विमान अवतरणका क्रममा चरासँग ठोक्किएको हो ।विमानमा सवार यात्रु र चालक दल सुरक्षित रहेको बुद्ध एयरले जनाएको छ ।

अहिले प्राविधिक टिमले विमानको चेकजाँच गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *