जेनजी आन्दोलनका सहिदः जेनजी सहिद परिवारको माग : दोषीमाथि अविलम्ब कारबाही होस्
नेपालगन्ज । गत भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका सहिद परिवारलाई दोषीमाथि कारबाही नहुने हो कि भन्ने चिन्ताले सताउन थालेको छ । प्रदर्शनका क्रममा काठमाडौंमा मृत्युवरण गरेका बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१ को धम्बोजी निवासी सहिद आयुष थापाका परिवारले दोषीमाथि अविलम्ब कारबाहीको माग गरेको छ । सहिद आयुष थापाका बुबा ४५ वर्षीय सुशील थापाले … Continue reading जेनजी आन्दोलनका सहिदः जेनजी सहिद परिवारको माग : दोषीमाथि अविलम्ब कारबाही होस्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed