देश

प्रधानमन्त्री कार्कीविरुद्धको अवहेलना मुद्दामा लिखित जवाफ माग गर्ने आदेश

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध दायर गरिएको अदालत अवहेलनासम्बन्धी निवेदनमा सर्वोच्च अदालतले लिखित जवाफ पेश गर्न माग गर्ने आदेश दिएको छ।

न्यायाधीश हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको इजलासले सो आदेश जारी गरेको हो। राजदूत पुनः फिर्ता बोलाउँदै अदालतको आदेशको अवहेलना गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा दुईवटा निवेदन दर्ता भएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *