काठमाडौं । मन्त्रिपरिषद् बैठक शुरू भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार दिउँसो बैठक बसेको हो ।
मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको थियो ।
तर सोमबार प्रधानमन्त्री सुशीला कार्की नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्घाटन कार्यक्रममा सहभागी बन्न गएपछि आज बैठक बसेको हो ।




