देश

विश्व अधिकारी डीआईजी बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीको रिक्त डीआईजी पद बढुवाका लागि एसएसपी विश्व अधिकारीको नाम सिफारिस भएको छ ।

गृहमन्त्रालयको बढुवा सिफारिस समितिले बागमती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौंडा मकवानपुरमा कार्यरत अधिकारीलाई सिफारिस गरेको हो ।

कोशी प्रदेश प्रहरी प्रमुख ईश्वर कार्की एआईजीमा बढुवा भएसँगै डीआईजी पद रिक्त थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *