जेनजी आन्दोलनमा भएको तोडफोड गर्नेमाथि कडा कारबाही होस्: अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेन–जी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । शनिवार काठमाडौँमा महासंघद्वारा आयोजित राष्ट्रिय वृहत् आर्थिक बहस २.० लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो माग गरेका हुन् । उनले आगजनी, तोडफोड लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही नभए दण्डहीनता मौलाउने … Continue reading जेनजी आन्दोलनमा भएको तोडफोड गर्नेमाथि कडा कारबाही होस्: अध्यक्ष ढकाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed