देश

अन्तरिम सरकारले ल्याएको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता

काठमाडौं । सरकारले ल्याएको पहिलो विद्येयक राष्ट्रिय सभामा दर्ता भएको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ राष्ट्रिय सभामा दर्ता गराएका हुन् ।

यो विधेयक प्रतिनिधिसभा विघटन हुनु अगाडि छलफलमा थियो । प्रतिनिधिसभा विघटन भएसँगै निष्क्रिय भएको थियो । तर, प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आवश्यक परिमार्जनसहित यो विधेयक ल्याएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *