कांग्रेसको १५औं महाधिवेशन पुस मसान्तभित्र सम्पन्न हुनुपर्छ : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औं महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्नुपर्ने आवश्यकता दोहोर्‍याएका छन् । काठमाडौंमा उपलब्ध जिल्ला सभापति तथा पूर्व जिल्ला सभापतिहरूसँग भएको अनौपचारिक छलफलमा बोल्दै उनले आगामी आम निर्वाचनअघि नयाँ नेतृत्वसहित कांग्रेसले चुनावी तयारीमा जानुपर्ने धारणा राखे । डा. कोइरालाले भने, ‘नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८२ मंसिर मसान्तभित्रै सम्पन्न … Continue reading कांग्रेसको १५औं महाधिवेशन पुस मसान्तभित्र सम्पन्न हुनुपर्छ : नेता कोइराला