राजनीति

किसान श्रेष्ठले गरे शंकर पोखरेलसँग छलफल

काठमाडौँ । तत्कालिन एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग छलफल गरेका छन् ।

विहिबार पुर्व सांसद श्रेष्ठले महासचिव पोखरेल र नेता महेश बस्नेतलगायतसँग छलफल गरेका हुन् ।

नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुन नगएका तत्कालिन एकीकृत समाजवादीका नेताहरु एमालेमा प्रवेश गर्न छलफलमा रहेका छन् । नेता श्रेष्ठसँगै रामकुमारी झाँक्री पनि एमालेमै फर्किन छलफलमा रहेकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *