कांग्रेसमा विशेष र नियमित महाधिवेशन पक्षबीच मतभेद, आ–आफ्नो भेला आयोजना
काठमाडौँ ।नेपाली कांग्रेसमा विशेष महाधिवेशन र नियमित महाधिवेशनबारे चलिरहेको विवादका बीच दुवै पक्षले आ–आफ्नो भेला बोलाएका छन्। नियमित महाधिवेशन पक्षधरले आज बिहान साढे ११ बजे गौशालास्थित अनुपम फुडल्याण्डमा भेला आयोजना गरेका छन्। भेलामा संस्थापन र डा. शेखर कोइराला नेतृत्वको अन्य समूहका नेताहरू सहभागी छन्। यसैबीच, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको पक्षमा उभिएका … Continue reading कांग्रेसमा विशेष र नियमित महाधिवेशन पक्षबीच मतभेद, आ–आफ्नो भेला आयोजना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed