जेनजीका लिडरहरू पुनः बालबालिकालाई सडकमा उतार्दै ? – आन्दोलनको नाममा भावनाको दुरुपयोग ?
काठमाडौं । जेन–जी आन्दोलनको लहर फेरि माइतीघर मण्डलामा देखा परेको छ। ‘जेन–जेड युनाइटेड’ नाम दिइएको नयाँ समूहले शहीदको बलिदान सम्झाउने उद्देश्यसहित प्रदर्शन गरेको दाबी गरे पनि, प्रदर्शनमा बालबालिकासहित शहीद परिवारका सदस्यहरूलाई सडकमा उतारिएको दृश्यले व्यापक प्रश्न उब्जाएको छ — के आन्दोलन फेरि भावनाको प्रयोगतर्फ मोडिँदै छ ? “शहीद नबिर्सौं” कि “बालबालिका प्रयोग गरौं” ? आन्दोलनमा … Continue reading जेनजीका लिडरहरू पुनः बालबालिकालाई सडकमा उतार्दै ? – आन्दोलनको नाममा भावनाको दुरुपयोग ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed