जेनजी आन्दोलन भड्काउन टिओबीको मुख्य भूमिका देखियो

काठमाडौं ।नेपाल प्रहरीको प्रारम्भिक अनुसन्धानले भदौ २३ र २४ गतेको जेनजी आन्दोलन भड्काउन टिब्बटेन ओरिजिनल ब्लड (टिओबी)को मुख्य भूमिका रहेको देखाएको छ। टिओबी ज्याकेट लगाएर आन्दोलनमा सहभागी भएका तेन्जिङ दावाको बयानका आधारमा यस्तो खुलेको हो। प्रहरीले २६ असोजमा दावालाई पक्राउ गरी उनीविरुद्ध अभद्र व्यवहार कसुरअन्तर्गत म्याद थप गर्दै अनुसन्धान गरिरहेको छ। अनुसन्धानका क्रममा टिओबी ज्याकेट … Continue reading जेनजी आन्दोलन भड्काउन टिओबीको मुख्य भूमिका देखियो