जेनजी आन्दोलन : पत्रकार, कलाकारदेखि युट्युबरसम्मलाई मुद्दा

काठमाडौं। जेन-जी आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको आरोप लगाउँदै पत्रकार, कालाकारदेखि युट्युबरसम्मलाई मुद्दा दायर गरिएको छ । राज्यविरुद्धको कसुर, आतंकवाद विरुद्धको कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर, हातहतियार खरखजानासम्बन्धी कसुर, विष्फोटक पदार्थसम्बन्धी कसुर, राष्ट्रिय तथा सार्वजनिक सम्पदाविरुद्धको कसुरलगायतमा आरोपित गर्दै अनुप उप्रेती र राजन चेम्जोङले जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएका हुन् । उनीहरूले कलाकारहरू संजोग कोइराला, … Continue reading जेनजी आन्दोलन : पत्रकार, कलाकारदेखि युट्युबरसम्मलाई मुद्दा