देश

कोशी नदीमा पानीको बहाव बढ्नेक्रम जारी

विराटनगर । कोशी नदीमा पानीको बहाव बढ्नेक्रम जारी रहेको छ ।

पछिल्लो अपडेट अनुसार कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड ५ लाख ३३ हजार ५४० क्युसेक पुगेको छ भने कोशी ब्यारेजका सबै ५६ ढोका खोलिएको छ ।

त्यस्तै कोशी पुलमा यसअघि बन्द गरिएको यातायत भने अहिले खोलिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *