देश

तुइन खोला नजिक फेरी पहिरो, सडक अवरुद्ध

चितवन । मुग्लिन-नारायणघाट सडक खण्ड अन्तर्गत तुइन खोला नजिक फेरी पहिरो गएको छ ।

सोमबार बिहानदेखि तुइन खोला नजिक दुंगा खस्न शुरु भएको थियो भने अहिले पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । प्रहरीले ढुंगा खस्ने क्रम नरोकिएपछि खसेका ढुंगा पन्छाउने कार्य गर्न नसकिएको बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *